Wednesday, December 7, 2016

Gazal: Romantic Gazal (Ever Written)


Written by Achyut Gauli
Written by Achyut Gauli

एकान्तमा टोलाएछु तिम्लाई देख्येपछी ||
सपनीमा रमाएछु तिम्लाई देख्येपछी ||

चादनिमै हराउने चाह थिएन कहिल्यै
जिन्दगीमा हराएछु तिम्लाई देख्येपछी ||

लाखयौ फूलको फुल्बारीमा मन दिदादिदै
स्वोयूदधमा लजाएछु तिम्लाई देख्येपछी ||

गोपीनीमै रमाउने कृष्ण त होइन्
हरमौसममा रमाएछु तिम्लाई देख्येपछी ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

Subhakamana: Shubhakamana sandesh


Written by Achyut Gauli
Written by Achyut Gauli


फूल जस्तै फक्री रहनु तिमी   ||
जुन जस्तै मुस्कुराइ रहनु तिमी  ||

खुशीले जिबन मा साथ न६ुटोस
चन्द्र ,सुर्य जस्तो सान
अनी धुर्ब तारा जस्तो मान होस् ||

जीवन तिम्रा सुगम बनुन सधै
हर्पल खुशी को सौह्यारद होस्
यही नै मेरो तर्फ बाट गजल प्रेमी प्रती शुभ कामना ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

Gazal:Sometimes life doesnot go according to our will.


Written by Achyut Gauli
Written by Achyut Gauli

सोच्दा सोच्दै जिन्दगीमा आज टोलाए ||
समयको मारमा सपना आज गलाए ||

हो के जीन्दगी यो तनाब्को खेती
उतारच्ढाप बेबहार मा आज लोलाए ||

सानो होइन सोच कहिल्यै सधै बिशाल्
परिसथिती र समयले आज सेलाए ||

भन्छन सबै सपना दुख गरे पुरा
कहाँ छ सुखशान्ती खै आज बीलाए ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

Gazal: Dual Sense love Gazal.



Written by Achyut Gazal
Written by Achyut Gauli

हुन्छ अरे रातपनि बिहानीजस्तै जबतिम्रो साथ हुँदा ||
हुन्छ अरे बुढेसकालपनि जवानीजस्तै जबतिम्रो साथ हुँदा ||

अल्ली लजालु उनी, अल्ली लजालु म, त्यो मध्यरातमा
हुन्छ अरे इतिहासपनि कहाँनीजस्तै जबतिम्रो साथ हुँदा ||

छौ दङ्ग ममा, छु दङ्ग तिमीमा, त्यो छोरा छ साथमा
हुन्छ अरे सपनापनि बिपनाजस्तै जबतिम्रो साथ हुँदा ||

हो एउटा युद्ध तिम्रो र मेरो अनि सुन्दर सृजनाको
हुन्छ अरे हारपनि जीतजस्तै जबतिम्रो साथ हुँदा ||

छ छुटै सुख त्यो बातको र रातको अनि त्यो ताजको
हुन्छ अरे दुखपनि सुखजस्तै जबतिम्रो साथ हुँदा ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

Gazal:True reality of life.(Best Ever)


Written by Achyut Gauli
Written by Achyut Gauli
पराइ प्यारो लाग्छ अचेल, आफ्न्त यो भन्दाबढी ||
स्वार्थी तेती हुन्नन जती, आफ्न्त यो भन्दाबढी ||

सोझो मान्छे ठिक हुन्न फटा नै हुन्छन जाति
दुश्मन आखीर हुन्नन कोही, आफ्न्त यो भन्दाबढी ||

मेरो बाउको बार्है टक्का अबिस्वास यो बढेपछि
मुर्ख मान्छे हुन्नन जती, आफ्न्त यो भन्दाबढी ||

को हो असल को हो खराब बुझेका छन सबै
लाटो अरु हुन्नन कत्ती, आफ्न्त यो भन्दाबढी ||

नहुनेलाई के मतलब धनको पोको भरेपछि
रुखो कोही छैनन जती, आफ्न्त यो भन्दाबढी ||

को हो आफ्नो को हो पराइ अन्योल नै छ अझै
पराइ बरु मित्र हुन्छन, आफ्न्त यो भन्दाबढी ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.