Wednesday, July 13, 2016

Gazal: Romantic One.(Best Ever)



Written by Achyut Gauli
Written by Achyut Gauli


आजभोलि सागर पनि सगरमाथा चुम्दैछरे  ||
तिम्रैमाया पाउने आसमा सहरतिर घुम्दैछरे  ||

सौन्दर्य त उमेरसगै झर्ने एउटा ॠत होरे
जवानीमा जसले पनि मायाजाल बुन्दैछरे  ||

मदनलेनी मुनालाई अत्ती माया गर्थेअरे
तेस्तै माया कृष्णलेनी तिमीसग खोज्दैछरे  ||

रामले पनि सीता पाउन कत्ती दुख गरेअरे
तेस्तै दुख सबले यहाँ तिम्रै निम्ती भोग्दैछरे  ||

साच्चै सानु कोनै होला मन नपराउने तिमलाई
तिमलाई पाउन सयौ युवा तिम्रै निम्ती मर्दैछरे  ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.