Tuesday, February 20, 2018

BSC.CSIT TU Negligence Against Revolution Poem

बन्ध हडताल कता गए, ४ बर्षे course ५, ६ बर्षे हुनेभए |
जिन्दगी तनाब र धिर्मीर लाग्छ, प्रधानमन्त्री CCTV भन्ने भए |
गठबन्धन माओवादी एमाले सुने जस्तो लाग्छ,
प्राविधिक शिक्षा अप्राविधिक होकी जस्तो लाग्छ |
Frontend, Backend, Database गफैगफमा जाने भयो
HTMl, C, C++, Java, MySQL exam मा मात्रै सिमित भयो |
रट्नेलाई त ठिकै छ Topper पनि होइजालन
तर विचरा Market मा ओ bhai, Software Application
Any of WordPress, Php, Android, .net for backend
Any of React JS, Bootstrap, Framework for Frontend
Any of Oracles, MySQL for Database भन्दा चाल पाउलान |
Digital Marketing, Networking Pani उस्तै छ Salary alli Kaam 6aa,
बरु Cyber Security ma Scope छ तर के गर्नु BSC.CSIT ma esko Lack छ
हाम्रो पढाई यस्तै छ, सबैलाई थाहै छ,
TU Dean sir लाई माथिको आदेश छ
४ बर्षे Course लाई ५, ६ बर्षे बनाउन उहालाई खासै गारो पो के छ,
होइन त Dean jiu |||