Tuesday, March 14, 2017

Songs: Heart touching lyrics

Written by Achyut Gauli

मलाई छोडी जान्छौ भने, नजाउ भन्दीन ||
माया अन्तै लाउछौ भने, नलाउ भन्दीन  ||

आउला झ्ल्को तिमलाई पनि कुनै बेलामा
बिताएका यादहरु  मेरै साथमा ||

ओइली जाने जिन्दगी हो फुल बराबर
आसा गर्छौ भमरकै हुनन कतै भर् ||

सुबास मीठो प्रकृतीको आफ्नै पाराको
हुन्छ मुल्य अ्मुलेय त्यो एउटै साथको ||


Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

No comments:

Post a Comment

Hello friends, you can also post your any literature work. So send literature along with photo and name.