Thursday, November 10, 2016

Gazal: True one say to his/her X.(Best Ever)


Written by Achyut Gauli
Written by Achyut Gauli


सोचए जस्तो जिबन्, हुन्छ , हुनन थाहा छैन ||
देखे जस्तो संसार, हुन्छ , हुनन थाहा छैन ||

सोच्दैछु सधै, सधै, हर रात बिहानी
तिम्रो त्यो साथ्, हुन्छ , हुनन थाहा छैन ||

झुट बोलेको होईन, कसम , ढाटेको पनि
असल मित्रताको साथ्, हुन्छ , हुनन थाहा छैन ||

सोचाई थिएन गलत , नत हिजो, नत आज पनि
बुझाइमा अनर्थ कतै, हुन्छ , हुनन थाहा छैन ||

होलान सपना , हजारऔ तिम्रा, तेस्तै मेरा पनि
यी कुरा गर्दा आघात , हुन्छ , हुनन थाहा छैन ||

अरु भन्दा भिनन्, यस्तै ठीक लागेपछी
यसरी दिल खोल्न , हुन्छ , हुनन थाहा छैन ||

छ कम्जोरी ममा , सायद तिमीमा पनि
भित्री सुबासको बहाब , हुन्छ , हुनन थाहा छैन ||

भबिस्यको दर्पण्, यो, हो कसलाई थाहा छ
समयको महत्यो कतै , हुन्छ , हुनन थाहा छैन ||

मनै त हो साथी, तिम्रो जस्तै मेरो पनि
तिमी अर्कैको, म अर्काको, हुन्छ हुनन थाहा छैन ||

त्य्सैले हो, दिल खोलएको, यो पत्र मार्फत्
त्यो दिल्को बात बुझन, हुन्छ हुनन थाहा छैन ||

जे होस्, जवाफ तिम्रो, सुइकार छ मलाई
भबिस्यमा भेट्दा बात्, हुन्छ हुनन थाहा छैन ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.