Wednesday, April 19, 2017

Romantic moment at phone you may have once in a life. :)

टिरिङ्गटिरिङ्ग कराउछ दिन रात जहिले पनि||
Written by Achyut Gauli
टिरिङ्गटिरिङ्ग कराउछ दिन रात जहिले पनि
निदाउनै पाइनन phone र sms किन हो नि कुननी
रिसै उठेर आउछ अत्ती धेरै भएपछि
तै पनि मन किन मान्थ्यो phone बिशेष भएपछि ||

अधेरीको रात अनि फोनको साथ भएसम्म
दुनिया सारा कता हो कता सिममा balance रहेसम्म
सुन्दा रमाइलो लाग्छ सम्झिदा अझ बढी
यस्तै छ बिचीत्र phone, phone बिशेष भएपछि ||

कहिले काही डर लाग्छ बेस्त भको थाहा पाउदा
तै पनि चिन्ता छैन  Network Problem  भको भन्दा
जसले जेनै भनेपनी  Ringtone  आखिर बझी हाल्छ
फोन नगरु भन्दा पनि Balance Transfer आइहाल्छ ||

स्वरको जादु चलेर हो कि भनाइको पनि
फोन आउन छोड्ने  होइन जत्ती गाली गरेपनि
छण मै रुन्छन छण मै मुस्कुराउछ्न पनि
यस्तै छ अन्तर मनको स्वर फोन बिशेष भएपछि ||

मजा लाग्छ फोन, Facebook, Internet पनि
Google  मै हराइन्छकी क्यारे Opera Mini  मा पनि
सम्झिदानी दिक्क लाग्छ  YouTube को कथा
Download जत्ती  गरेपनी फोनको गफमै मजा ||

बहुउपयोगी फोन सबको हातमा हुन्छ
एकै Call  को भरमा सारा संसार चल्छ
जस्ले जेनै भने पनि फोनमा भने पुगने
सुन्दरी र सुरा सब Facebook मै भुल्ने||

If you are looking for such content, go to http://www.enlightnepal.com/

1 comment:

  1. Romantic Moment at Phone is really a great literature. I love it so much. Keep on Writing and Share Me Content

    ReplyDelete

Hello friends, you can also post your any literature work. So send literature along with photo and name.