Saturday, December 10, 2016

Bhawana: Unexpected to express


Written by Achyut Gauli
Written by Achyut Gauli


यो कस्तो अनुभब हुँदैछ अचेल्  ||
तिमलाई नी यस्तै भयोकी अचेल् ||

जब निदाउन खोज्छु दुइ आखा चिम्लि
धड्कन्को गती किन बढदैछ अचेल् ||
छट्पटीमै रातहरु किन  बितदैछ अचेल् ||

सपनीमा पनि कसैलाई खोजेझै
कसैको प्रतीछामा जीवन जिएझै
शरीरका कोशहरु किन चलमलाउदैछ अचेल् ||
एकोहोरो मन किन रम्दैछ अचेल् ||

लाग्दैछ ठुलो पुजारी हु कसैको
मनको ढुबाइमै ढुबने भिकारी हु कसैको
जीवन र मरणको सँगमा उभिए जस्तै
दुई आत्माको मिलन बन्दैहु कसैको ||
कामनाको सुन्दर प्रतिमुर्ती हु कसैको ||
चोखो ह्र्दएको प्यासी हो कसैको ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

No comments:

Post a Comment

Hello friends, you can also post your any literature work. So send literature along with photo and name.