Written by Achyut Gauli |
शान्ति यो देशमा गोली पड्काइन्छ ||
रगतको होली मान्छे जिउदै जलाईन्छ ||
माग हो की ठुलो राजनितीको खेल्
सोझा मुर्ख जनता भेडाबाख्रा बनाईन्छ ||
दुखमा को थियो साथी सब भुलेर
हान्छन भाला छातीमा गुन देखाइन्छ ||
भागय के लेख्यौ दैब तिमीले
दिन्दाहडै कोपिलामै गोली पीलाईन्छ ||
कसले के रोक्थ्यो हुकुम्को आदेश्
इतिहासमा दोश्रो कुरुछेत्र रचाइन्छ ||
Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.
No comments:
Post a Comment
Hello friends, you can also post your any literature work. So send literature along with photo and name.