Written by Achyut Gauli |
यो कस्तो अनुभब हुँदैछ अचेल् ||
तिमलाई नी यस्तै भयोकी अचेल् ||
जब निदाउन खोज्छु दुइ आखा चिम्लि
धड्कन्को गती किन बढदैछ अचेल् ||
छट्पटीमै रातहरु किन बितदैछ अचेल् ||
सपनीमा पनि कसैलाई खोजेझै
कसैको प्रतीछामा जीवन जिएझै
शरीरका कोशहरु किन चलमलाउदैछ अचेल् ||
एकोहोरो मन किन रम्दैछ अचेल् ||
लाग्दैछ ठुलो पुजारी हु कसैको
मनको ढुबाइमै ढुबने भिकारी हु कसैको
जीवन र मरणको सँगमा उभिए जस्तै
दुई आत्माको मिलन बन्दैहु कसैको ||
कामनाको सुन्दर प्रतिमुर्ती हु कसैको ||
चोखो ह्र्दएको प्यासी हो कसैको ||
Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.
No comments:
Post a Comment
Hello friends, you can also post your any literature work. So send literature along with photo and name.