Written by Achyut Gauli |
एकान्तमा टोलाएछु तिम्लाई देख्येपछी ||
सपनीमा रमाएछु तिम्लाई देख्येपछी ||
चादनिमै हराउने चाह थिएन कहिल्यै
जिन्दगीमा हराएछु तिम्लाई देख्येपछी ||
लाखयौ फूलको फुल्बारीमा मन दिदादिदै
स्वोयूदधमा लजाएछु तिम्लाई देख्येपछी ||
गोपीनीमै रमाउने कृष्ण त होइन्
हरमौसममा रमाएछु तिम्लाई देख्येपछी ||
Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.
No comments:
Post a Comment
Hello friends, you can also post your any literature work. So send literature along with photo and name.