Written by Achyut Gauli |
आजभोलि सागर पनि सगरमाथा चुम्दैछरे ||
तिम्रैमाया पाउने आसमा सहरतिर घुम्दैछरे ||
सौन्दर्य त उमेरसगै झर्ने एउटा ॠत होरे
जवानीमा जसले पनि मायाजाल बुन्दैछरे ||
मदनलेनी मुनालाई अत्ती माया गर्थेअरे
तेस्तै माया कृष्णलेनी तिमीसग खोज्दैछरे ||
रामले पनि सीता पाउन कत्ती दुख गरेअरे
तेस्तै दुख सबले यहाँ तिम्रै निम्ती भोग्दैछरे ||
साच्चै सानु कोनै होला मन नपराउने तिमलाई
तिमलाई पाउन सयौ युवा तिम्रै निम्ती मर्दैछरे ||
Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.
hello admin i like it.
ReplyDelete